Posted by: nepal_ko_lato November 19, 2010
अर्थमन्त्री पछारिए
Login in to Rate this Post:     0       ?        

ब्रिफकेस खोसेर लुकाए रे !!!! म त ब्रिफकेश फुटाएको र सबै कागज पत्र च्यातिदिएको खबर पो देखछु त !! अनी माईक भाच्ने , कुर्सी भान्च्ने र कुटाकुट गरेको समाचार पो देख्छु त !!
जे होस् हाम्रो देश को भाग्य चम्किएको छ ।

Read Full Discussion Thread for this article