Posted by: sYaKuuRiolAKU_nchImb November 19, 2010
जङली जनावर हरु सम्शद भवन भित्र
Login in to Rate this Post:     0       ?        
औकात देखाइ छाडे


http://www.ekantipur.com/np/2067/8/3/full-news/320737/

काठमाडौं, मंसिर ३ -
माओवादी सभासद्हरुको अर्थमन्त्रीले बोकेको 'ब्रिफकेस' खोसेर अवरोध गरेपछि
सरकारले शुक्रबार राति अबेर पनि बजेट प्रस्तुत गर्न सकेन । बजेट प्रस्तुत
गर्न ड्यासमा जाँदै गरेका अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई माओवादी
सभासद्हरुले रोकेर हातपात गरेका थिए ।
Read Full Discussion Thread for this article