Posted by: Kadie November 19, 2010
अर्थमन्त्री पछारिए
Login in to Rate this Post:     0       ?        
कतै  नभएको जात्रा फेरी हाम्रो देशमा भएछ साथी हो । त्यसै पनि चार महिना भएको थियो बजेट आउन ढिला भएको । अर्थमन्त्रीले बजेट भाषण गर्न अगाडि बढिरहेकै बेला त्यो बि्रफकेश माओवादी सभासदले खोसेर लुकाइदिएछन् । अनी संसदमा होहल्ला भएपछि सभामुख सुभाष नेम्बांगले बजेट भाषण स्थगित भएको घोषण गरेछन् । दुखलाग्दो कुरा त अर्थमन्त्री सुरेन्द्र पाण्डेको बजेट बि्रफकेस खोस्ने क्रममा उनलाई भुईंमा पछारिदिएछन् । <br>
Read Full Discussion Thread for this article