Posted by: Geology Tiger November 19, 2010
शान दाई
Login in to Rate this Post:     0       ?        

लौ जय होस् ठुल्दाइको!


फिलाडेलफियामा नेपालको झन्डा फहरियोसस् र नेपालीको मान-सम्मान बढोस्।


यो शुभकार्यको लागि ठुल्दाइलाई धन्यवाद!


चौतारीमा मलाई पनि तेस्तै भएको थियो, लत्ता हानी हाल्ने, मैले चाँही त्यो माथिको रातो क्रसलाई थिचेर मलाई चौतारीबाट नभगा भनेर एक क्षण झगडा गरे।

Read Full Discussion Thread for this article