Posted by: Rahuldai November 19, 2010
शान दाई
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु ,


शुक्रबारे जदौ ।


साझा के भाको हो , चौतारी एक छिर्न त पाईन्छ एक छिन पछी गलहत्याइ निकाल्छ र अर्को ठेगाना मा पुर्‍याइ दिन्छ ।


तरेमाम जीते ।


आज फिलाडेल्फिया शहरले नेपाल को झन्डा फहराउने कार्यक्रम छ । त्यतै तिर लाग्नु छ । जय जय जय नेपाल सुन्दर शान्त बिशाल ।



 

Read Full Discussion Thread for this article