Posted by: Rahuldai November 15, 2010
Login in to Rate this Post:
0
?
स्याङ्जाली जी,
साझा चौतारीमा पनि शायदै उहाँहरुको उपस्थिती देखिन्छ। चौतारीबाट राहुल भाई अलग्गिन सक्दैन । कथा, संस्मरणहरु मन मस्तिष्कमा भए पनि समय धेरै नै खर्चिनु पर्ने भएकोले केही समयको लागि स्थगित गरेको मात्र, समय मिल्ने बित्तिकै लेख्ने छु । धन्यवाद ।