Posted by: lamjung November 12, 2010
ओलीका गोली
Login in to Rate this Post:     0       ?        
प्रेस चौतारी पाल्पाले  कात्तिक २६ शुक्रबार तानसेनमा गरेको पत्रकार भेटघाटमा ओलीले भने:


"हिंसाबाट मुक्त दाहाललाई हामी कुर्सी दिन तयार छौं, तर हतियारधारी प्रचण्डलाई कदापि चावी दिइन्न्।'

'अर्जुनले चराको आँखा मात्रै देखेजस्तो प्रचण्डको दृष्टि कुर्सीमा टिकेको छ।
देश, जनता, क्रान्ति, शान्ति केहि नदेख्ने मात्र कुर्सी देख्ने रोगले छोएको
छ।'


'माओवादीका फतुर कुरा सुन्दै हिंड्ने हाम्रै पार्टिका धतंगा(झलनाथ)हरु पनि उस्तै।'



http://www.nagariknews.com/politics/party-politics/20282-2010-11-12-13-55-31.html



Photo by saano_kanchha
http://www.sajha.com/sajha/html/openthread.cfm?threadid=85995
Last edited: 12-Nov-10 10:21 AM
Read Full Discussion Thread for this article