Posted by: Bhojpure01 November 10, 2010
Academic probation
Login in to Rate this Post:     0       ?        
एउटा उखान याद आयो .
बाठो छोराले अरुलाई झिस्क्याउछ रे लाटो छोराले बाउ लाई ( नत्र पाइ हाल्छ  बागे झप्पु ) ,

किन मेरो झटिङरे को लिस्टमा दर्ता गर्छौ आफ्नो नाउ । नजाने गाउ को बाटै नसोध्नु भन्ने उखान सुन्या छौ, नसुन्या भए सुन्यौ।
 
Mind your own business and do not poke without reason.
Read Full Discussion Thread for this article