Posted by: sapanasansar November 9, 2010
हृदयस्पर्शी भिडियोहरु र संकलित कोष को हिसाबकिताब !
Login in to Rate this Post:     0       ?        

सम्पूर्ण साझा का साथी सँगीहरू, हामीले http://growingbeyondbars.org मार्फत पुष्पा मामु द्भारा जेल भित्रका अबोध बच्चा बच्ची को लागि सञ्चालन गरिएको बाल पाठशाला तथा ती बच्चाहरूको लागि विद्यालय को शिक्षा सुल्क को लागि गरिएको आर्थिक सहयोग सङ्कलनमा हामीले उत्साहित सङ्कलन गरेको ब्यहोरा गर्दछौ ! आर्थिक सहयोग सङ्कलन को विस्तारित विवरण http://www.growingbeyondbars.org/p/donors-list.html मा हेर्न सक्नुहुन्छ । हाम्रो आर्थिक सहयोग  सङ्कलन डिसेम्बर ३१ तारिख सम्म जारी रहने छ !
पुस्पा मामु को कार्य बारेमा तलको भिडियो मार्फत थप जानकारी पाउनु हुनेछ !


भाग १





 भाग २





तपाई हरुलाई पनि यो भिडियो हेरे पछि केहि सगयोग गर्न मन लाग्यो भने तलको पेपाल गेटवे बाट आर्थिक सहयोग गर्न सक्नुहुने छ   वा http://growingbeyondbars.org  मा गएर पनि आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।





अन्त्यमा हजुरले सहयोग गरेको हरेक रकमको हिसाब किताब http://growingbeyondbars.org अथवा साझा मार्फत जानकारि गराईने छ !


धन्यबाद !

Last edited: 10-Nov-10 12:51 AM
Read Full Discussion Thread for this article