Posted by: Madhu November 4, 2010
कोठा क्या ROOM चाहियो !!!!
Login in to Rate this Post:     0       ?        
के हो यार यो कोहि wrong number दिन्छन् कोहि फोन नै उठाउदैन्न, अनि जो ROOM AVALIABLE वा ROOMMATE WANTED भनेर साझामा भन्छन। तिनीहरु EMAIL को REPLY पनि गर्दैन्न ।।। यस्तो गर्ने मान्छे किन बेकारमा साझामा लेख् नु !!!!       :@
Read Full Discussion Thread for this article