Posted by: lamjung November 4, 2010
Login in to Rate this Post:
0
?
जे होस्, अफ्रिकाका देसहरु बाहेक बङ्लादेस पनि हामी भन्दा मुनी रैछ। आफ्नो प्रगती होइन, अर्काको दुर्गतिमा रमाउने जात्, मलाइ त खुशी नै लाग्यो।