Posted by: lamjung November 4, 2010
यन आर यनलाई पनि नगरिकता
Login in to Rate this Post:     0       ?        
बधाई छ दुइटै हातमा दुइटा नागरिकता पाउनेहरुलाइ। हामीलाई त के, हात्ती आयो हात्ती आयो फुस्सा. कुन दिन फर्कनु पर्ने हो केही भर छैन।

बरु सके ठुलै उध्योग्, नसके ग्यास खोलेर भए पनि हामी पाखेहरुलाई अम्रिकामा लुकेरै भए पनि बस्ने ब्यबस्था चाँही गर्दिनु पर्यो, तपाइहरुले नागरिकता दसैवोटा देश् को लिये पनि केही गुनासो छैन।

यन आर यन होईन के,  एन आर एन पो त तपाइहरु त।
Read Full Discussion Thread for this article