Posted by: bhustighre November 2, 2010
'जनताले प्रधानमन्त्रीमा मलाई चाहेका छन्'
Login in to Rate this Post:     0       ?        
खै सोमले भनेको ठीकै होला आफू त सोझो मान्छे परियो,एत्ती धेरै कुरा था'भएन.....
मलाई थाभा'को भनेको - पैला-पैला कैले हो बाबुराम अर्थ-मन्त्री हुँदा राम्रो गरेको थ्यो रे....अनी यो कुर्सिको पनि लोभी छैनरैछ...प्रचन्डेले एस्को इमेज बिगारन अनेक प्रयास हरु गरिरहेको सोम तिम्लाई नि था'नै होला, बाबुराम प्रधानमन्त्री भयो भने एसो देशको इज्जत बड्छकी ? देश- बिदेशमा खाते नेताहरुले मुख देखौन नहुने गरी हाम्रो देशको बेइजत गरिसके ,पढ्नु न गूड्नुका खाते,दलालहरु भन्दा त यो पक्कै राम्रै होलानी....मेरो बिचार  चै त्यस्तो हो है  सोम ..
  

Read Full Discussion Thread for this article