Posted by: BudoBaaje November 2, 2010
US army kholeko ho ki hoina
Login in to Rate this Post:     0       ?        
प्याधा हरु भेटे सम्म राख्छ । नेपाली फिलिपिनो भन्ने छैन । अहिले सप्पै तिर बाट हरेस खाएर चरेस मात्रा खान बाँकी हरु को हुल त्यता लम्केको ले गर्दा मान्छे रोकेको हो। बारै महिना खुल्छ । बोलाउने चै ढिला चाडो बेग्लै कुरा । यो धुर्त पुजी बादी हरु को छोरा छोरी जान छाडे पछी आइते हरु खोजेको हो । के खाएर नलिनु । सप्पै लाई लिन्छ । साह्रै काम नै नलाग्ने भए बेग्लै कुरो नलेला भनेर नडराए  हुन्छ ।
कुनै जिज्ञासा भए  सबै को भलो चिताउने उही बुढोबाजे लाई सम्झनु ।
Read Full Discussion Thread for this article