Posted by: Bhojpure01 October 31, 2010
Login in to Rate this Post:
3
?
Liked by
बिनिसित्ती किन अङ्रेजी , लौ ठोकिदेउ सन्स्क्रितमा. she will be impressed.
मुकम करोती बाचलम् पङु लङ्रियते गिरिम
एत कृपा परमा नन्दम त्वम् शरणम //
तिम्रो मादकता र हेराईले लाटो भाषण ठोकछ अनी लङ्दो हिमालको चुचुरो मा पुग्न सक्छ , मेरो के कुरा ?
मुकम करोती बाचलम् पङु लङ्रियते गिरिम
एत कृपा परमा नन्दम त्वम् शरणम //
तिम्रो मादकता र हेराईले लाटो भाषण ठोकछ अनी लङ्दो हिमालको चुचुरो मा पुग्न सक्छ , मेरो के कुरा ?