Posted by: Bhojpure01 October 30, 2010
How come you people write so well??
Login in to Rate this Post:     0       ?        
बडो महान युबा अनी बडो चम्तकारीक गुण पुर्ब पञ्चे र अहिलेका नेता हरु जस्तो जहाँ जुनसुकै ठाउमा पनि ठीक्क , कि त तो छेपारो जस्तो प्रक्रिती अनुसार रङ फेर्ने ? एस्तो चम्त्कारीता अबस्य पनि इन्हेरेर्त्तेद हुनु पर्छ।
त्यो ( मतुरे) mature कुन कुन ब्लग मा देखायौ र कस्लाई कस्लाई देखायौ ? वाह क्या चम्त्कारीता ? महान नेपाली नेता बन्ने गुण छ , भोट माग्दा एक कुरा , टिकट लिन एक कुरा , नेताका अगाडि एक कुरा अनी भासण गर्दा एक कुरा अनी घरमा अर्कै कुरा ?
लौ आएछन नेपाली नेता । 
 Did my writing seems from a D.V. winner? How you know it?
बाबु त चतुर्दर्सी पनि रैछन्

Last edited: 30-Oct-10 03:41 PM
Read Full Discussion Thread for this article