Posted by: dimag kharab October 30, 2010
ट्रक साहित्य
Login in to Rate this Post:     0       ?        

सहीद गेट र रत्नपार्क को मिलन हुन्थ्यो होला,
सायेद वीचमा तुडिखेल नभईदिएको भए !
तिम्रो र मेरो बिहे हुन्थ्यो होला सायेद,
तिम्रो वा’को जाल-झेल नभईदिएको भए


तिम्रो सम्झना आई दिदा गीत बनाइ गाईरहे
आँखाबाट आशु बहदा पसिना भनी हासीरहे
दुईदिनको जिन्दगी भएपनी तिम्रै निम्ती बाचिरहे
अन्तमा; तिमीले धोका दिएपछी जीवन अरुलाई नै सुम्पिदि


जलादे उन हसिनोको जो खुद्पे नाज करती है गिराके जुल्फ गाल पे ड्राइबरको बदनाम करती है


गाडी हो टाटा कच्चा न संझ ड्राईवर हो नुवाकोट बच्चा न संझ 





Read Full Discussion Thread for this article