Posted by: BirKrishna October 29, 2010
How come you people write so well??
Login in to Rate this Post:     0       ?        
मित्रबन्धुहरु म पनि कहिले कहिले साझामा यसो कलम चलाउने गर्छु । मेरो सवालमा जब कुनै कुराले मलाई स्ट्राइक गर्छ तब म लेख्न बसिहाल्छु । मेरा अधिकांश साझामा राखिएका लेखहरु मैले राती निन्द्राकाबीच मनमा कुराहरु सल्बलाएर उठेर लेखेको हुँ । you have to be striken by some scenario to feel the circumstance to write good.

 वीरकृष्ण 
  
    
Read Full Discussion Thread for this article