Posted by: Bhojpure01 October 27, 2010
Marriage with Green Card holder
Login in to Rate this Post:     0       ?        
ग्रीन्कार्ड लिएको कती बर्ष भयो तेस्मा भर पर्छ र बाँकी तयारी र अरुलाई पनि समय लाग्छ। कुरै कुरामा त्यो आचार्य बन्धुको कुरा लेख्नै पर्ने भयो, यो ठिटो पनि अतिनै चलाख , खैरिनी सँग विवाह गरेर बस्यो अनी कुनै बेला घर गएको बेला उता पनि बिहे रचायो र भ्रुण दान पनि गरेर आयो एक पल्ट हो कि दुई पल्ट त्यो चाँही निर्क्यौल गर्न सकिएन। हरियो पत्ता हात पर्ना साथ मुसाले भकारी भरे पछी जम्मा गरेका मुसी हरुलाई भगाए झै गर्‍यो अनी नागरिकता लीई सक्ता त २ वटा घोर्ले बच्चा पनि भै सकेको। दुबै हातमा लद्दु , गोरो छालामा पनि रजाइ, घरमा कान्छी घुतुमुने दीइ हालि कै छ।
त्यो विवाह बारी भनेको त बडो अनौठो कुरो पो हो अनी अनी एक प्रकारको नसालु कुरा पनि हो, ग्रीन कार्ड लिने सँगै बस्न पाउदैन अनी त्यो नसाले सतायो बने के गर्ने बिचार  छ ? साजन मेरा उस पार है , मिलनेका दिल बेकरार है भन्ने गीत सुनेर बस्ने हो कि?
 भनाइ बिहे पछी के र कसरी बिताउने त्यो कुरा पनि ध्यान दिनु पर्छ , केही सोच छ ? कि तेही आचार्य बन्धुले गरे झै दुई दुई बर्षमा नेपाल आ ईज म पनि घुतुमुने खेलाउदै बसुला, हुर्किदै जान्छन ?

लौ अग्रिम बधाइ छ
Read Full Discussion Thread for this article