Posted by: Geology Tiger October 23, 2010
म फेरी सपना देख्न थालेछु
Login in to Rate this Post:     0       ?        
सपना देख्नु पाप होइन गुरु!
जे होस यहाँको सपनाहरु बिपनामा बदलिउन्, यहाँको आँगनमा मायाका फूलहरु फुलुन्, आउँदै गरेको शिशिर ऋतु चाँडै झरेर बसन्तको लालीहरु पोतिउन्, अनि सपनाहरु बिपनामा बदलिउन्....
Read Full Discussion Thread for this article