Posted by: Bhojpure01 October 22, 2010
Login in to Rate this Post:
0
?
अरुलाई काले भनेर होच्याउनेले आफु चाँही गोरे हुनु पर्यो , के नेपाली गोरे श्रेणिमा पर्न थाल्यो ? साच्ची कुरो त्यो मोरो कालेले कसरी दिन बनाइ दियो , क ख चिन्हाए जस्तै गरी बुझाई दिए सुनमा सुगन्ध हुने थियो, I did not get it like the DV winners.
Last edited: 23-Oct-10 04:05 PM