Posted by: syanjali October 21, 2010
Koslae diyo pheri rajpariwar lai nepal ma kaam
Login in to Rate this Post:     0       ?        
We are expressing our view but You "eklo" is much more afraid of royals as if our comments will crown him.

सत्ताको कुरामा प्रायस् सन्तानुगत हिसाबमा जादो रहेछ , सम्सारकै नियम जस्तो । We had monarchy.
नेपाली जनताले ( ex king) हिङ नभए पनि हिङ बाधेको टालो ठानी कुरै व्यबहार गरे तेस्मा अरुले टाउको दु:खाऊने कुरै छैन . 

केरोको चुरो चै के हो भने त्यो भारतले चाहेमा मात्रै सम्बब छ ,  त्यो माओवादीको इच्छा भए पनि राखन सक्दैन। किन तर्सियौ बाबु त्यसरी  ?

कता कता मनमा लाग्छ , हटाउनेनै भए पनि जनताले मतदान गरेर गरेको भए न रहे बास न रहे बासुरी हुन्त्यो अनी यो "एक्ले" जस्ताइ धेरैले टाउको दु:खाइ रहनु परेन अनी हामीले पनि यो साझामा
जोइले र पोइले  को झै मारा मार गर्नु पर्दैन थियो .


Last edited: 21-Oct-10 11:33 AM
Read Full Discussion Thread for this article