Posted by: बैरागिकाइलो October 15, 2010
न्यू हेम्प्शायर को दशै तस्बिर हेर्दा मन मा लागेका कुरा हरु .........
Login in to Rate this Post:     0       ?        
माल्पानी को कुरामा मलाई पनि केही खोक्न मन लाग्यो .
ब्यक्तिगत क्यामरा बोकेर जानेले खिचेका फोटो हरु तिनै अनुहारहरु बडी हुन्छन जो सँग चिन्जान , उठ बस , आउ जाउ अनी त्यो त्यहाको रैथाने हो कि हैन।
मनिष प्राणी जातिमा सबै भन्दा स्वार्थी प्राणी हो , यो जानाजान र अन्जानमै हुन्छ र आउछ , तेही गुण वा अबगुणको परिणति हो यो .
जती  पनि अनुहार देखिए धेरै दोहोरिएका छन अनी हरेक बर्ष तेही क्रम छ , यो फोटो मा देखिनेको कुनै दोस छैन र उनिहरुले हाम्रो लेखाइ मा गुनासो र टोड्के मार्ने काम नगरनु भए बेस । त्यो क्यामराम्यान निस्वार्थ र टतस्थ हुन सकेन किनकी यो प्राणी जिन कै एक अबगुण अन्जानमा हुन गयो.
पुराना हरुनै होलान यो पार्टी को हर्ता कर्ता , उनिहरुको सहमति बिना त केही भएन होला अनी सबैका आँखा मुख्या मा त जाने नै भयो या जो बदी पोपुलर छ उनी हरु को फोटो त खिचिने नै भयो , फोटो खिचिनेको पनि केही दोस छैन र खिच्नेको  पनि , दोस निस्वार्थ हुन नस्क्नु प्रकितिको नियम .  It's every where not only in NH party.

It has something to do with Human psychology, I hope someone will elaborate it better way.

Thanks 

Read Full Discussion Thread for this article