Posted by: dimag kharab October 15, 2010
Login in to Rate this Post:
0
?
यि फुर्केले नि हसौछन्। लोल
बुढी लक्की भएर के गर्नु, ससुरो ले अझै पत्यएका छैनन मलाई.
छोरी पट्यएर नि हुदो रइनछ, लौने के गर्ने हो?