Posted by: Khumbule October 14, 2010
एभरेष्ट ईण्डियन हिमालयन रेस्टुराँ, ३३१० रोसेल रोड, अर्विङ, टेक्सस ७५०६२
Login in to Rate this Post:     0       ?        

कुरो त भोजपुरे भाईले राम्रै गरेको हो, तर अमेरिका आएर पनी भारतियाहरुको दासता वा प्रेसर मा नै नाम जोडनु पर्ने त केही देखिन्न, सुदले प्रचंदालाई प्रेसर गरेको जस्तो त थियन होलानी रेस्टरेंट को नाम चयन गर्न माँ हैन? हैन भने प्रश्न गर्नुस |

Read Full Discussion Thread for this article