Posted by: Bhojpure01 October 14, 2010
एभरेष्ट ईण्डियन हिमालयन रेस्टुराँ, ३३१० रोसेल रोड, अर्विङ, टेक्सस ७५०६२
Login in to Rate this Post:     1       ?         Liked by
पसलै थापेर बसे पछी नाफा नोक्सानको कुरो सबै भन्दा अगाडि आउछ, सारा संसार नै तेस्को पछी लागेको बेला हाम्रा नेपाली दाई भाई हरु पनि एसो ब्यवसाय गर्न खोले पसल, हुन त नेपाली चलन अनुसार छैठिका दिन नाम राख्ने चलन छ तर यो अमेरिकामा भ्रुण बस्नु अघी नाम खोज्ने चलन पनि छ कि जस्तो लाग्छ ।
नेपाली हुनाले नाम चाँही एभरेस्ट र हिमालयन का बिचमा ईण्डियन थपिदिए , गरुन के । नेपाली भोजानल्यमा नेपाली भोजन नै के छ र राखेको होला , पछी जबाफ दीइनरहनु परोस भनी बठ्याइ गरेर ईण्डियन थपिदिए।
झट्ट सुन्दा नेपाली हुनाले एभरेष्ट सँग ईण्डियन शब्द जोडिदा  कता कता नरमाइलो लाग्दो रहेछ । दु:ख नमनाउनुस् , देसै बेचेर खाइ सक्न लागे ति बाबुरा हरुले नाम मात्रै त रखेका हुन नि । 
Read Full Discussion Thread for this article