Posted by: rajbhanu October 14, 2010
झुपडीबाट पक्की घर बन्यो, मन्त्रीको
Login in to Rate this Post:     0       ?        
नेपाललाई समृद्ध र नेपालिहरु लाइ सबल, सक्षम अनि धनि बनाउने उपाए यो भन्दा उत्तम अरु केहि होला त ?

९ महिना मै झुपडी बाट दुइ तल्ले घर भन्ने रहेछ, फुल मन्त्रि नहुदानै भने फुल मन्त्रिको कति ओटा होला त !

अब कानूनमा सबै नेपाली एकपल्ट मात्र भए पनि मन्त्रि हुने व्यवस्था गरिनु पर्छ !

यहि नै नेपालीहरु को मूल चाहना हो !
Read Full Discussion Thread for this article