Posted by: do_not_remember_me October 10, 2010
Login in to Rate this Post:
0
?
बिर्सन खोजे का कुरा हरु आज फेरी ताजा भयो. गएका सबै FRUSTATION FEELINGS हरु फेरी फर्केर आए. एक चोटी फेरी मैले मेरो लक्ष्य देख्न छोडे को छु आहिले. मलाई ठा छ यो गलत हो तर पनि तेही गर्न को लागि मेरो मन ले मलाई धकेली रहे को छ. घर एक चोटी फोन गर्छु.....म कामना गर्छु कि यो FEELINGS गइ हालोस,