Posted by: Bhojpure01 October 9, 2010
Suing a grocery store
Login in to Rate this Post:     0       ?        
गर बाबु गर, एउटा वकिल पनि लगाउ , सोध कती लिन्छ तेस्ले , त्यो पसलेको सेकिदेउ ढाड , किन्नेले पनि एसो आँखा लगाएर किन्नु नि , घरमा पुगे पछी मात्रै सबै घुन पुत्ला देखिने.

उपबुज्रुग भएर लेखे पछी अरुले सुताइ हाल्छन सुलिमा , तेसैले जता तेतै उपबुज्रुग नबै लेख त कसैले तिम्रो तोकसो गर्ने छैनन।
Read Full Discussion Thread for this article