Posted by: Bhojpure01 October 6, 2010
खुशी थिए नेपालमा, दुखी भए अमेरिका मा ।
Login in to Rate this Post:     0       ?        
नेपालमा हुँदा बाउको लज आमाको होटेल हुन्थ्यो, ( सबैलाई लागु नहोला ) त्यो हुँदैन .

घर छोडे पछी , दाइत्व माथि दाइत्व थपिदै जान्छ , बिल कसरी तिर्ने , होम वर्क सिध्याउने, ग्रेड राम्रो ल्याउने , काम पनि गर्ने आदी इत्यादी को भार काधमा आए पछी कसरी खुशी हुनु ?

Read Full Discussion Thread for this article