Posted by: bhustighre October 6, 2010
Login in to Rate this Post:
0
?
ok dhwase,
सन्जोग ले जैल बाट नै एक्चोटी नेपाल घरमा फोन गरेको थ्यो अनी २-३ सय डलर को कुरा हिसाब मिलेनछ रे यस्तै यस्तै कुरा गरेको थ्यो रे तर क्लेअर तरिकाले भनेन रे। घरमा भन्न अपथ्यारो लागेर होला |
तर मैले बुज्न नसकेको कुरा के भने ।।।एक त स्टुडेन्ट ले बहिर काम नै गर्न पौदैन, त्यो आँफै इल्लेगल हो अर्को त एम्प्लोएर ले पनि सानो तिनो हिसाब म कोम्प्लैन्त गर्दैनन, उनिहरु आँफैले खै कती हो फाइन तिर्नु पर्छ इल्लेगल काम गरा'को मा,तेसमाथी पनि स्टुडेन्ट लाई सिदै डिपोट गर्दिन्छ किन जैल लानु पर्यो र?? जैल मा पनि १०-१५ दिन के करणले राख्नु पर्यो ?