Posted by: गु October 6, 2010
depressed
Login in to Rate this Post:     0       ?        
यो अफ्रिकन अमेरिकन लाइ म सधै स्टोर बाट बाहिर निकाल्छु. बेइज्जत गरेर. एक छीन मा फेरी लुरुक्क परेर फेरी आउछ. ये हेर्न १० सेन्ट कम छ एउटा बीएर दे न भन्दै. एक छिन् पछि फेरी बाहिर निकाल्छु गाली गर्दै. भोलि फेरी आउछ...कति चोटी त समातेर लागि सक्यो एस्लाई .न घर छ न काम एसको. ..जहाँ रात पार्छा तेही सुत्छ भोलि फेरी आउछ माग्दै माग्दै...कति चोटी त कुटी सक्यो एस्लाई आरु स्टोरे को मान्छे  हरु ले. धेरै हैरान गर्यो भनेर. ..एसको के होला त identity    एस्तो गाली खादै, बेइज्जत सहदै बाची राछ..किनभने एस्लाई पनि था छ जिन्दगि बाच्न को लागि हो...संगर्ष त जिन्दगि को आर्को नाम हो....

JINDAGI bachan ko lagi ho saathi..bachnu parcha...
Read Full Discussion Thread for this article