Posted by: Geology Tiger October 5, 2010
नेपाली लोक गीतहरु
Login in to Rate this Post:     0       ?        

धन्यवाद सयपत्री! यो मिठो चुड्का/कौडा  गीतको लागि। चुड्का र कौडा प्राय: पश्चिम नेपालमा मगर र गुरुङ बिच लोकप्रिय छ जस्तो लाग्छ। तर मलाई यो चुड्का र कौडा बिचको भिन्नता थाहा छैन। कोही मित्रलाई थाहा भए दुइचार अक्षर कोरिदिनुहोला।


यसको साथै सुर्य थुलुङ र हिरा देवी राइको स्वरमा रहेको यो सदाबहार लोक गीत माछी मारन..





 

Read Full Discussion Thread for this article