Posted by: shakyaaj October 3, 2010
कामुकता को हद के हो?
Login in to Rate this Post:     0       ?        

यो clip हेरे पछी केही लेख्नन मनलाग्यो वास्तवमा मेरो बिचारमा कामुकता हरेक ब्यक्तीमा हुन्छ। र यस्को हद पनि ब्यक्ति अनुसार फरक फरक हुन्छ। जस्तै भनौ कृष्ण को १६००० गोपिनिहरु थियोरे कस्तो कामुक होला। गौतम बुद्ध भएको श्रीमती लाई पनि छाडेर जाने
त्यसैले मेरो विचारमा हरेक ब्यक्तिको कामुकताको हद फरक फरक हुन्छ । 

Read Full Discussion Thread for this article