Posted by: YoTaBhayanaNiSom September 30, 2010
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
खोइ सोम्, काममा फेसबूकमाथि बन्देज लगाएकाले तिम्रो फोटोहरु हेर्न पाईयाछैन| तर यो बिभाजन मोह चाहि भएन है| भोलि आर्को आऊला रिपब्लिक् ओफ् चरिकोट्, रिपब्लिक् ओफ् बुधबारे, रिपब्लिक् ओफ् मङ्गलबारे भन्दै| अलि झ्याऊ हुन्छ कि सोम्?