Posted by: chipledhunga September 30, 2010
बोका ब्यथा
Login in to Rate this Post:     0       ?        

चौथो हामी जस्तै लक्षण चाडो पुग्नको लागि र सडक को किनारा पसल को बोका हरु बाट
बाँच्न तरुनी हरु गल्ली लिन थालेका थिए । साँगुरो बाटो दुई तर्फी लागेको मैय्या
हरु र हामी जस्तो बोका हरु को भेट हुँदा, १००% फाईदा हाम्रै हुन्थ्यो ।


" ३ खिल्ली चुरोट को लागि सय साट्ने ??? सयको नोट को बेज्जत नगर न


सिमा - " के हुनु नी, आमिर खान को माया लागेर , आँखा भारी आँशु थियो , आँशु
पुछ्न खोज्दा , एक हात एक जना ले अर्को हात अर्को ले समात्या छ , हात हटायो की आफु
तिर तानी हाल्ने "


लोल बैरे लोल!!! 

Read Full Discussion Thread for this article