Posted by: ritthe September 30, 2010
Login in to Rate this Post:
0
?
साहित्यकार त हैन त म हौ फुर्के सर ! यसो चौतारीमा बसी बियालो गरिन्छ ! ठट्टा रमाइलो तेइ त हो नि एकमाना को जिन्तखी मा ! कि कसो हौ?
अनी दशै आइसक्यो र सर? भने पछी यो भाले लेर गै राख्नु पर्यो भरे घर जाँदा अबको ८-१० दिनमा १ किलो अझै कसो नमोटाउला त ! ल मेरो पनि शुभकामना छ है सर लाई अनी सर को साथीलाई पनि !