Posted by: kan September 30, 2010
The Republic of Rasuwa
Login in to Rate this Post:     0       ?        
हो हो खुब रिपब्लिक र सिपब्लिक भन्दै बस मिस्टर बुलाकी..... तिम्रा हजुरबा चन्ड मुन्ड प्रचन्डले गाईजात्रा देखाइ हाले अब तिमी पनि बुलाकी लगाएर नाचे भयो। कत्तिन तिम्रो मात्र हो र रसुवा, हामी पनि रसुवाकै हौ, तर हामीलाई तिम्रो त्यो रिपब्लिक सिपब्लिक चाहिएन। हामीलाई टुक्राएर हामी माथि शासन गर्ने तिमिहरुको छल हामीलाई राम्रोसँग थाहा छ, अब जती नै तिमीहरुले हामी सिधा सादा जनताको दिमाग भुट्न खोजे पनि भुटिनेवाला छैन। त्यसैले अब खानु छ भने आँफै मकै खोज्ने आँफै हाँडी खोज्ने आँफै भुटेर खाने, हामीसँग लुटेर खाने दिन गए मिस्टर बुलाकी!  
Read Full Discussion Thread for this article