Posted by: indramaharjan September 28, 2010
Do you know this song
Login in to Rate this Post:     0       ?        
मेरो विचारमा भुवन केसीले पहिलो पल्ट रेडियो नेपालमा यो गीत रेकर्ड गराएका हुन्। त्यो भन्दा नि पहिले दार्जिलिङ तिर यो गाना चल्तीमा थियो रे भन्ने सुनेको चैं हुँ। अब कुन चाँही ओरिजिनल भन्नु भएको हो तपाईंले
http://www.rapidshare.com/files/422039523/Bhuwan_KC_-_Jagey_Sara_Raat.mp3
Read Full Discussion Thread for this article