Posted by: tamanglakola September 27, 2010
Login in to Rate this Post:
0
?
अनुराधा कोइराला जस्तो ब्यक्तिलाई CNN Hero बनाउने कुरामा दुइमत आएको देखेर एकदम दु:ख लाग्यो! के भाको यो हामी नेपालीहरुलाई? हामीहरु भन्दा बाठो त कोही छैन है यो संसारमा?
GOD BLESS AMERICA
GOD BLESS NEPAL!