Posted by: mulmiz September 27, 2010
What are your first memories of when Nepal Television Began?
Login in to Rate this Post:     0       ?        
@ Khaire and Automic त्यो टेलिचलचित्रको नाम "गती" हो, अनि त्यस्मा त्यो बच्चाले उस्को बाउलाई आमा र आमालाई बाउ मा परिवर्तन गरिदिन्थियो । स्कुलमा पनि मिसले 3 लेख्दा उस्ले 8 बनाएर मिसलाई हैरान गर्ने है :D सारै रमाईलो थियो त्यो दिनहरु जब नेपाल टिवि को प्रशारण भएको थियो ।

@ बबाल ब्रो त्यो टेलिचलचित्रको नाम "चक्रब्यू" हो, कृष्ण मल्ल, रमेश बुढाथोकि,

टाढाको बस्ती टेलिचलचित्रमा रमेश बुढाथोकि काजी बा अनि अशोक शर्मा दिपक थापा .....
"धिक्टान्ग, धिक्टान्ग, टिन्ग डिन्ग टिन्ग टिडिन्ग" अशोक शर्मा बन्चरो लिएर आउँदा बज्ने :P


Read Full Discussion Thread for this article