Posted by: indramaharjan September 21, 2010
यो गित
Login in to Rate this Post:     0       ?        
रहस्य, धन्यवाद कुरा क्लियर गर्दिनु भएकोमा। खै किन हो नव श्रेष्ठको नाम दिमागमा आइहाल्यो त्यो गीत सुन्ने बित्तिक्कै।
Geology Tiger ब्रो, थाहा भएन हो त्यो भाका त, सुनेको छु जस्तो लागेन ।

अर्को एउटा गीत टाँस्न मन लाग्यो, संगित संगम कार्यक्रममा एकदमै हिट भएको थियो, नेपाली बोल्न नजान्नेले नेपाली गीत गायो भनेर मान्छेहरु दंग पर्थे । कसैलाई सम्झना छ ?

http://www.rapidshare.com/files/420365357/Faina_Saeed_Shah_Raisa_-Yo_Pyasi_Jeevanma.mp3





Read Full Discussion Thread for this article