Posted by: timi_mero_sathi September 18, 2010
मेरो पहिलो प्रयास "कविता "
Login in to Rate this Post:     0       ?        
हार् कसरी भनु म आफु जित्न नसक्ने ले
जितोस संसार बरु सबै युध्ह मैदान मा
देउ मलाई तिमीले जितेको एक हार
आफ्नै हारमा मुस्कुरौछु बरु

डुब कसरी भनु म आफु तैर्न नसक्ने ले
डुबोस संसार बरु अमृतको प्याला मा
देउ मलाई बिषको प्याला एक
एक घुट्को पिइ भन्ने छु बिषनै मीठो बरु
Read Full Discussion Thread for this article