Posted by: crazy_love September 14, 2010
निर्णय।
Login in to Rate this Post:     0       ?        

सुफल,


कथा त सिद्धियो। अब अर्को लेख्नु पर्ला।तपाइको त्यो पुरुष भन्ने कथा पढ्ने इक्षा थियो, कता जाममा फस्यो होला नि।
कमेन्टको लागि धन्यबाद!


ठुल्दाइ,


मेरो कथाको अभिप्राय पनि त्यही हो, गाउने हो भने एउटा गीतको लागि अभ्यास गर्ने, सङीत, स्वर र रचना सबिलाइ सकेसम्म परिस्क्रित गर्ने, अलबम नै किन निकाल्न पर्‍यो र हैन? बरु उत्क्रिस्ट एउटै गीत गाए पनि पब्लिसिटि गर्यो र राम्रो भिजुलाइजसन गर्यो भने त्यसैले सेलिब्रेटि बनाउछनि। हुन त मानिसहरुको आ-आफ्नै बुझाइ हुन्छ।


त्यहि त फत्ते जि,


बिदेशमा आएपछि मानिसहरुलाइ recognition कति महत्व हुन्छ भने, समय र पैसा मात्र भयो भने कतिखेर के गर्ने भन्ने राम्रो निर्णय गर्न सक्दैनन्। फलस्वरुप सपनालाइ राम्रो आकार दिन सक्दैनन्। अरुको झुठो प्रसंशा पनि साँचो मान्छन्। भएको प्रतिभालाइ अरु बिकाश गर्नुको साटो झन आफैलाइ चिन्न सक्दैनन्।


हो हो, तपाइले भने जस्तै धेरै जना त्यसरी नै भ्रममा बाँचेका हुन्छन्। नेपालको ठुलो मान्छे भन्ने शब्दको तक्मा भिरेर। कति मानिसहरु उनिहरुलाइ सत्य बताउन सक्दैनन् र झुठको बुट्टा भर्ने काम गर्छन्। शायद त्यसै कारण केहि मानिसहरुमा भ्रमको बिकास हुन्छ।


ब्रान्डी,


हाँसीदिनु भएकोमा धेरै धेरै धन्यबाद!


रिट्ठे जी ले निकै राम्रो कमेन्ट गर्नु भएकोमा मुरी मुरी धन्यबाद दिन चाहन्छु।



 

Read Full Discussion Thread for this article