Posted by: Phatte September 13, 2010
निर्णय।
Login in to Rate this Post:     0       ?        
कथा फ्लप छैन बरु रमाइलो र केहि यहाँ बस्ने कलाकार बन्न खोज्ने नेपालीहरुको
जस्तो छ | माथि कथा मा उल्लेख भए झैँ केहि साथीहरुको मैले राम्रो लागे नि
नलागेनी  टन्न सिडी र विसिड़ीहरु किन्या छु | म के भन्न चाहन्छु भने,
परिश्रम र मेहनत गर्नु पर्छ र आली कति भाग्यले साथ दियो भने राम्रो कलाकार
बन्न सकिन्छ | तर पनि कोहि कोहि त अती हुन्छन; न सुर न ताल नेपालकै top
कलाकार रे |



CL जी फेरी छिट्टै पनि येस्तै राम्रा राम्रा कथा लिएर हामी माझ आउनु हुनेछ भन्ने आश लिएको छु |

- Phatte
Read Full Discussion Thread for this article