Posted by: Rahuldai September 10, 2010
कठै!!! यति लेख्दा फेसबुक अकाउण्ट क्लोज भएछ -
Login in to Rate this Post:     0       ?        

हराम देखी राम डराए,
मारिने डर फेरी कराए ।



चना दाई, बडा सटिक बिष्लेषण । सन्त नेता कृष्ण प्रशाद भट्टराईले भनेको एउटा उक्ती याद आयो " जब मानिसले लाज र शरमलाई पनि जित्छ तब उसल्लाई केही गर्नबाट रोक्न सकिन्न। " बुढाको उक्तिलाई हावामा उदाउछन मान्छेहरु। यथार्थ यही हो , यी आतंकारीहरुको जत्थालाई लाज शरम धरम भनेको केही छैन, त्यसैले जे पनि गर्न सक्छन । माया सदभाव र सहकार्य को कुनै अर्थ छैन ।  

Read Full Discussion Thread for this article