Posted by: Bhaktey September 10, 2010
कठै!!! यति लेख्दा फेसबुक अकाउण्ट क्लोज भएछ -
Login in to Rate this Post:     0       ?        

chana bro nice analysis (btw i did not get the title of the thread!!)


"गलत कुराको बिरोधमा प्रतिरोध गर्दा जनता बाट प्राप्त लाइसेन्स लाई ढाल नबनाइयोस!आफ्नु पक्षमा लेखे सिलालेख हुने अनी बिपक्षमा लेखे सुचना का बेपारी हुने, अफुलाई समर्थन गर्ने सबैलाई राष्ट्रबादी देख्ने अनी बिरोध गर्नेलाई राष्ट्रघाती; एस्तो सोचाइले बर्तमान दुनियाँमा कसैलाई खुशी पार्न सकिन्न, भारत र अमेरिका को त कुरै पर जाओस! "


 


 

Read Full Discussion Thread for this article