Posted by: dimag kharab September 9, 2010
about birth certificate
Login in to Rate this Post:     1       ?         Liked by
जब सोझो औंलाले घिउ आउँदैन, तब औलो बङ्यौदा सिसिको कुनामा लुकेको कमिलोकोले टोक्ला भनेर के डर मान्छौ? कमिलोलाई भन्देउ न टुरिष्ट भनेर ठगेर यहाँ सम्म त आइयो, 6 महिना काटेर लुकेर नि बसियो नाथे तैले टोकेर के लचारपाटो लाउचस भनेर?  बरु अङ्रेजीमा भन्न सके कमिलोले बुझ्थ्यो कि, आखिर अमेरिकि घिउमा बस्या छ।

System लाई ठग्ने ब्यक्ती मेरो दुश्मन हो। चाहे नेपाल होस् चाहे अमेरिका।
तिमीहरु जस्तोले गर्दा नै साँच्चिकै जेहेन्दार नेपाली मान्छे यहाँ पासोमा झुन्डन्छन्।
Read Full Discussion Thread for this article