Posted by: Bhojpure01 September 8, 2010
Is America heavan or prison for Nepalese?
Login in to Rate this Post:     0       ?        
कुरै को लागि कुरा मात्रै  हो यो ।

मित्र लड्डु दुई हातमा हैन सक्ने ले चार हात खुट्टामा पनि पार्न सक्छन।
कुरो एत्तिनै हो प्रयास कती गरियो, सहि समय , सहि ठाउँ र बातावरण मिलेको
 बेला तिर अचुक लाग्न सक्छ र खेर पनि जान सक्छ, बालुवाको पुल बनाएर
 बस्न खोज्ने हरुको लागि कुरो अर्कै होला।
Read Full Discussion Thread for this article