Posted by: बैरे September 8, 2010
Login in to Rate this Post:
0
?
bhakte dai
<<बोका महात्मे शुरु भएछ | मज्जा आयो >>
भक्ते दाई बोका हरु करामत येसो सम्झेर कोरु भनेर लाग्या, पढिदिनु भयो धन्यवाद
serial
<<ल बोका पुरान को एक अध्याय पनि सकिसकेछ
राम्रो गैराछ बैरे मान - अर्को अध्याय नि थपम>>
बोका बय्था भन्दा बोका पुरान पो सुहायो त
rahulvai
<<बैरेपाट को अर्को दामी श्रिंखला।
बोकाहरुले कहीं धोका त पाउने होइन ?
काले, ज्यापु, च्याङ्रा र भोटे भन्दा चम्बू पर्यो बैरे , मखुला ?>>
के भन्नु भा त्यस्तो ठुल्दाइ, आफ्नो नी अली standard छ नी, भनेर भन्नु भएन, तर साथी भाईले रेसर्भ गर्या तरुनी लाई त के आँखा लगाइ भयो र मखुला ? हरे शिव सोध्या नी कसलाई मैले
ठुल्दाइ को एक्स्प्रेस्स को तुलना मा त कमै हो । हेरुम आफ्नो रफ्तार कस्तो हुन्छ
ramronepal
टाउको मात्रै देख्यायो रामे ले , पढ्या नै होला भन्न्छु क्यारे, धन्यवाद
Maalpani
<<Baire, nice writing.>>
औरेजिमा मैले नी भन्नु पर्दा Thank You !!